काठमाडाैं — नेपाली कलासंँस्कृतिका स्पन्दन दमाई जातिको बारेमा बिहंगम अनुसन्धान गरिएको ऐतिहासिक ग्रन्थ ‘रैथाने दमाई जातिको लोकजीवन’ सार्वजनिक भएको छ । साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाद्धारा सम्पादित ग्रन्थको नेपाल प्रज्ञा–प्रतिष्ठानका