विभेद

पार्टी र सरकारविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं, साउन ११ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले पार्टी र सरकारविरुद्ध गम्भीर षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न आग्रह गर्नुभएको छ ।  साथै प्रचण्डले सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई