२२ बुँदे सहमति गरी तोडियो डा.केसीको अनशन

दलित अनलाईन १० श्रावण २०७५, बिहीबार २२:४४

२७ दिनदेखि अनसन बस्दै आउनुभएका  डा. गोविन्द केसीले विहिबार राति अनसन तोड्नुभएकाे छ ।  २२ बुँदे सहमतिमा अनसन तोड्ने सहमति भएपछि अनसन तोड्नु भएकाे हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनशनरत डा गोविन्द केसीको वार्ता टोलीसँग सहमति जुटेकोसँगै बार्ता टुङ्गिएको हो । जुम्लामा गएर अनसन बसेका डा. केसीको स्वास्थ्यामा समस्या आएपछि उपचारार्थका लागि काठमाडौं ल्याएर टिचिङ अस्पतालमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank