सुकुम्बासीको व्यवस्थापन आगामी वर्षभित्रै मिलाउँछौं: अर्थमन्त्री

दलित अनलाइन जेष्ठ १५, २०८३

काठमाडौं —  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सरकारले आगामी वर्षभित्रै गर्ने भएको छ।

संसदको संयुक्त बैठकमा शुक्रबार  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सरकारले आगामी वर्षभित्रै गर्ने घोषणा गरेका हुन्।

‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने छौं,’ अर्थमन्त्री वाग्लेले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank