अन्तरजातीय विवाह हुँदा दलित समुदायका महिला होस् या पुरुषले चरम यातना, अपमान, छुवाछुत, विभेद, भोग्न बाध्य हुनुपर्छ । तुलनात्मक रुपमा दलित पुरुष भन्दा महिलाले भोग्नुपर्ने पीडा निकै बढी देखिन्छ ।