प्रतिरोध

‘तल्लो बाटो’बाट ६ महिनामै अमेरिका आइपुगे २,१७० नेपाली !

काठमाडौँ  —  ‘तल्लो बाटो’बाट अमेरिका आउने नेपालीको संख्यामा यो आर्थिक वर्षको पहिलो ६ महिनामै २,१७० पुगेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका पछिल्लो प्रतिवेदनमा यो आर्थिक वर्षको पहिलो छ महिनामा