काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन्। एमाले सामाजिक सेवा विभागको १०औं बैठकलाई सम्बोधन गर्दै उनले