सांसद

कांग्रेस सांसद गुरुङले दिए गृहमन्त्री लामिछानेविरुद्ध निवेदन

काठमाडौँ — कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध निवेदन दिएका छन्। सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै सांसद गुरुङले सोमबार गृहमन्त्री लामिछानेविरुद्ध निवेदन दिएका हुन्।