काठमाडौँ — सत्ता सहकार्य दल नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारमा दलितको प्रतिनिधित्व नगराएर दलहरुले संविधानविपरीत कार्य गरेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सत्ता सहकार्य दल नेपाली