समुदाय

विपन्न बालबालिका विद्यालयबाहिर

कालिकोट  — कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने वसन्ती वादीले कक्षा ६ पढ्दापढ्दै विद्यालय छाडिन्। उनको परिवार अहिले कर्णाली राजमार्गको छेउमा अस्थायी टहरा हालेर बस्दै आएको छ। १७ वर्षीया वसन्तीले सानै उमेरमा