समुदाय

वादी समुदायको माग : नथिया र ‘ऐलानी’का आपत्तिजनक शब्द हटाऊ

काठमाडौँ– पछिल्लो समयमा चलचित्र, कथा, उपन्यास र लेखमा वादी समुदायलाई नकारात्मक प्रभाव पर्ने शब्दको प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । चर्चित उपन्यास नथियासहितका कथा, उपन्यास, लेख र चलचित्रमा