सुर्खेत— गाउँकै विद्यालयमा जागिर खाएको भए यतिबेला अवकाशपछिको जीवन बिताइरहेका हुन्थे, रणसिंह परियार। उनी कहिल्यै फर्केर शिक्षकको जागिर खान गएनन्। जागिर छाड्न बाध्य बनाएको समाजका कारण जातीय उत्पीडनविरुद्ध लड्ने प्रतिबद्धतासहित