संघर्ष

दलितको घर भत्काउनेलाई कारबाहीको माग

काठमाडौँ  — बझाङको बित्थडचिर गाउँपालिकामा दलितमाथि भएको जातीय विभेद घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै अनेरास्ववियुले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बित्थडचिरमा बनाउँदै