संघर्ष

सूचीबाट ओलीले काटे छविलाल विश्वकर्माकाे नाम, ‘दलित’विहीन सरकार बन्ने निश्चित

काठमाडौँ  —  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा बन्न लागेकाे नयाँ सरकार ‘दलित’विहीन बन्ने लगभग निश्चित भएकाे छ। ओलीले मन्त्री बन्नेहरुकाे सूचीबाट एमाले सचिव छविलाल विश्वकर्माकाे नाम काटेसँगै आगामी मन्त्रिपरिषद्