विशेष

गृहमन्त्री लामिछानेलाई जोगाउन महान्यायाधिवक्ता पोखरेलकै गठजोड

काठमाडौँ —  महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पठाएको पत्र चरम विवादमा फसेको छ। लामिछानेले सहकारी प्रकरणमा ‘आफूमाथि छानबिन भए नभएकोबारे जानकारी गराउन’ भन्दै महान्यायाधिवक्ता