विभेद

सुकुम्बासी बस्ती नै शक्तिशालीको कब्जामा

काठमाडौँ —  राजधानीको पशुपति तिलगंगानजिकै बागमती पुलमा भेटिएका जितुवा मुसहर आर्यघाटमा चिता दनदन्ती बलिरहेको हेर्दै खुईअ गरिरहेका भेटिए। उनको पीडा आफन्तको वियोगमा शोकाकुल परिवारको भन्दा कम थिएन। ६८ वर्षीय जितुवा