न्यायालय

नाबालिका छोरीको सिउँदोमा सिन्दुर, साथमा ‘मेरो हजुर..’

  बाग्लुङ्ग — सिउँदोमा रातम्मे सिन्दुर , काँखमा ‘मेरो हजुर’  अर्थात उनको दिलको जोडी कालु ।  उनै कालुलाई काँखमा राखेर दृश्यमा मस्त जवान युवती देखिने एक किशोरीले टिकटक बनाएकी छन्