काठमाडौं — अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सरकारले आगामी वर्षभित्रै गर्ने भएको छ।
संसदको संयुक्त बैठकमा शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सरकारले आगामी वर्षभित्रै गर्ने घोषणा गरेका हुन्।

‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने छौं,’ अर्थमन्त्री वाग्लेले भने।


























Leave a Reply