दलित बालबालिकाले पाउने बालपोषण भत्ता दोब्बर

दलित अनलाइन जेष्ठ १५, २०८३

काठमाडौं —   अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका दलित बालबालिकाले पाउने बालपोषण भत्तालाई दोब्बर बनाएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका दलित बालबालिकाले पाउने बालपोषण भत्तालाई दोब्बर बनाएका हुन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मासिक १ हजार बनाइएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank