काठमाडौं — सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

भारतको विदेश मन्त्रालयको निमन्त्रणमा उनी अर्को साता दिल्ली जान लागेका हुन्। जेठ १८–१९ मा हुने भ्रमणको क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसबीच भेट हुन सक्ने आकलन छ।

























Leave a Reply