दिल्ली जाँदै रास्वपा सभापति रवि लामिछाने

दलित अनलाइन जेष्ठ १०, २०८३

काठमाडौं —   सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

भारतको विदेश मन्त्रालयको निमन्त्रणमा उनी अर्को साता दिल्ली जान लागेका हुन्। जेठ १८–१९ मा हुने भ्रमणको क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसबीच भेट हुन सक्ने आकलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank