काठमाडाैं — सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् । हेलिकोप्टरका पाइलट सकुशल छन् ।
अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर हिउँमा भासिएको छ ।


























Leave a Reply