मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका घले निर्वाचित

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १३:०४

मनाङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् ।

शनिबार मध्याह्न सकिएको मतगणना अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घले निर्वाचित भएका हुन् । एमालेका कान्छाले कांग्रेसका छिरिङ ओङमा गुरुङलाई पराजित गरेका हुन् ।

अध्यक्षमा निर्वाचित कान्छाले ८६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी छिरिङले ७१३ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank