भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

दलित अनलाइन भदौ १५, २०८३

काठमाडौँ — भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ ।  रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हालसम्म दुई हजार ७४२ जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । २५ जना प्रहरी बेपत्ता छन् ।  सात हजार ८९४ सुरक्षाकर्मी उद्धार तथा खोजमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank