दुर्गा प्रसाईंलाई थुनामा अदालतको आदेश

दलित अनलाइन साउन १८, २०८३

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ । सोमबार अदालतले प्रसाईंविरुद्ध थप म्याद नथपी रिहा गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति माग्दै अदालतमा उपस्थित गराएको थियो। तर अदालतले म्याद थपको अनुमति नदिँदै उनलाई थुनामा नराख्न आदेश दिएको हो।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार राति आफ्नै निवासबाट पक्राउ गरेको थियो। उनकी पत्नी उमा प्रसाईंले उनी  पक्राउविरुद्ध  सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank