मधेशवादी दलसँग प्रधानमन्त्रीको छलपफल

दलित अनलाइन साउन १५, २०८३

काठमाडौँ —   प्रधानमन्त्री बालेन शाहले मधेशवादी दलहरुसँग छलफल गरेका छन्। मधेशवादी दलका नेतहरुसँगको छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी  छ।

छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल छ।  छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank