रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

दलित अनलाइन चैत्र १७, २०८२

काठमाडौँ —रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता भएको छ। सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर जसपा नेपालका नेता समेत रहेका ठाकुरले भेट गरेका हुन्।

Royal Enfield

दुई नेताहरूबिच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank