काठमाडाैं — लक्ष्मीपूजाको दिन त्रिभुवन विश्वविद्यालय (टियू)अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला झिलिमिली देखिएको छ। कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानका ६ वटा टावरमा आंशिक रुपमा फ्लडलाइट बालेपछि मैदान उज्यालो भएको हो। रंगशालामा पोल नं १, ४, ५ र ६ मा हाइ मास्ट पोल बत्ती बालिएपछि सम्पूर्ण मैदान उज्यालिएको थियो।








तस्बिर : क्यान


























Leave a Reply