प्रदर्शनकारीले रवि लामिछानलाई कारागारमुक्त गराए

दलित अनलाइन भदौ २४, २०८२

काठमाडौं — जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गराएका छन्।

प्रदर्शनकारी नख्खु कारागार पुगेर घेरावन्दी गरेपछि कारागार प्रशासनबाट थुनामुक्त गर्न सहजीकरण गरिएको जनाइएको छ।

रवि लामिछाने अहिले आन्दोलनकारीसँग मिसिएका छन्। लामिछाने मुक्त हुने बेला उनकी श्रीमती निकिता पौडेल पनि नख्खु पुगेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank