जेन-जीलाई बालेनको अपिल: देश तपाईँहरूकै हातमा हो, घर फर्कनुस्

दलित अनलाइन भदौ २४, २०८२

काठमाडौं — काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आन्दोलनरत जेन जी युवाहरूलाई घर फर्कन आग्रह गरेका छन्।

मङ्गलवार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले सो अपिल गरेका हुन्। उनले लेखेका छन्, Please gen Z देश तपाईँहरूकै हातमा हो तपाईँ हरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईँ हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank