काठमाडौं — गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन्।
महाधिवेशन हलमा विद्या भण्डारीको पक्षबाट फरक मत पेस गर्न लागेका थापालाई ओलीले ‘हलमा पर्दैन’ भन्दै रोकेका छन्। ओलीले- ‘हलमा होइन समूहमा जानुस्’ भन्दै रोकेका हुन्।

एमालेले १० उपसमूहमा प्रतिवेदनहरूमाथि छलफल चलाइरहेको छ। थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरूलाई बाँडिएको छ।


























Leave a Reply