काठमाडौंका सडकमा निस्कियाे नेपाली सेना

दलित अनलाइन चैत्र १५, २०८१

काठमाडौँ — तीनकुने बानेश्वर क्षेत्रमा नेपाली सेनाले गस्ती सुरु गरेकाे छ। राजावादी  प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रलाई हिंस्रक बनाएपछि त्यहाँ प्रशासनले कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेनाले पनि गस्ती गरेकाे हाे।

यद्यपि याे सेना परिचालन भने हाेइन। यस्ताे बेलामा नेपाली सेना बाहिरिनसक्छ। तर नेपाल प्रहरी र सशस्त्र प्रहरीभन्दा ऊ बाहिरकाे घेरामा हुन्छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन कुने तथा बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे थियाे।

Laxmi sunrise bank 2034

तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।  यसअघि दिनभरिजसो राजावादीहरूले तीनकुने वरपरका घरहरूमा आगजनीसमेत गरेका छन्।  दिनभरि तीनकुने वानेश्वर क्षेत्र रणभूमिजस्तै भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank