![](https://dalitonline.com/wp-content/uploads/2024/12/Rabi-Lamichhane-1-1720778121.webp)
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट निलम्बित भएका छन्।
सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका हुन।
![Laxmi sunrise bank 2034](https://i0.wp.com/npcdn.ratopati.com/media/promo/610-4-1-gif-laxmi-sunrise-tvc_-810x90px_2PK8NwyzGc.gif?ssl=1)
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबरको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।
लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ।
Leave a Reply