काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल संघ सरकारबाट बाहिरिएको छ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले साेमबार पदबाट राजीनामा दिएसँगै जसपा नेपाल सरकारबाट बाहिरिएको हाे।

Leave a Reply