स्वीजरल्याण्डकी नवनियुक्त राजदूत मेउली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

दलित अनलाईन २४ आश्विन २०८०, बुधबार ११:०२

 काठमाडौँ —   नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत मेउलीले प्रचण्डलाई शिष्टाचार भेट गरेकी हुन्।

उनीहरुबीच द्विपक्षीय सहकार्य र दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। राजदूत एलिजाबेथ भोन क्यापलरले कार्यालय समाप्त गरेर स्वीजरल्याण्ड फर्किएपछि मेउली राजदूत नियुक्त भएर नेपाल आएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank