दलित मोर्चा मोरङको अध्यक्षमा गोपाली नेपाली

दलित अनलाईन ९ बैशाख २०८०, शनिबार १९:४०

विराटचौक मोरङ – नेपाल दलित मुक्त्ति मोर्चाको अध्यक्षमा गोपाल नेपाली चयन भएका छन ।
मोरङको सुन्दरहरैचानपा स्थित विराटचौकमा शनिवार सम्पन्न भेलाबाट अध्यक्ष गोपाल नेपालीको नेतृत्वमा ५१ सदस्यि जिल्ला समिति चयन भएको हो । मोर्चाको सचिवमा राजकुमार विश्वकर्मा चयन भएका छन ।
भेलाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संबैधानिक हक अधिकार व्यावारमा कार्यान्वयन गराउन शसक्त्त दलितआन्दोल नगर्ने निर्णय पनि गरेको छ ।
भेला लाई नेपाल दलित मुक्त्ति मोर्चाका केन्द्रिय सहसंयोजक तेजबहादुर मिजार,प्रदेश ईन्र्चाज अनिता परियार, माओबादी केन्द्र प्रदेश कमिटी उपााध्यक्ष शिवकुमार डाँगी , मोरंङ ईन्र्चाज कुशललिम्बु , समन्वय समिति सचिव प्रकाश पौडेल वैकल्पिक केन्द्रिय सदस्य अरुण सुन्दास ,लगायतले प्राप्त हकअधिकार स्थापित गराउन शसक्त्त आन्दोलन थाल्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank