काठमाडौँ— संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने छ।
बैठकमा दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ। छलफलका सम्बन्धमा उठेका विषयको जवाफ प्रधानमन्त्री ‘प्रचण्ड’ले जवाफ दिनेछन्।
Leave a Reply