राष्ट्रिय सभाको बैठकमा दलित सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने

दलित अनलाईन ८ चैत्र २०७९, बुधबार १४:२६

काठमाडौँ— संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने छ।  

बैठकमा दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ।  छलफलका सम्बन्धमा उठेका विषयको जवाफ  प्रधानमन्त्री ‘प्रचण्ड’ले जवाफ दिनेछन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank