सुकुम्बासीको प्रश्न : ‘उठिबासको त्रास बन्द गर’

दलित अनलाईन १९ मंसिर २०७९, सोमबार १५:५४

काठमाडौं—  थापाथलीका सुकुम्बासीले नयाँ बानेश्वरमा धर्ना दिएका छन्। आफ्नो विभिन्न माग राख्दै उनीहरुले सोमबार माइतघर हुँदै बानेश्वरमा शान्तिपूर्ण धर्ना दिएका हुन्।  उनीहरुले ‘उठिबासको त्रास बन्द गर’, ‘जिल्ला भूमी आयोगको कामलाई तीव्र गरियोस्’, ‘उपयुक्त विकल्पको खोजी गरि व्यवस्थापन गरियोस्’, ‘हाम्रो मानव अधिकार खोई?’ लगायतका नारा लगाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank