मानबहादुर विश्वकर्माले दिए दलित कोटामा सहमहामन्त्रीमा उम्मेदवारी

दलित अनलाईन २५ मंसिर २०७८, शनिबार १९:४२

काठमाडौं — नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्माले सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी संस्थापन निकट मानिन्छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ ।

हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank