तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने

दलित अनलाईन २ जेष्ठ २०७७, शुक्रबार १८:१३

 काठमाडाैं-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत  गदै सरकारले आगामी तीन वर्षभित्र सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी तीन वर्षभित्र  सुकुम्बासी समस्या हटाउने प्रतिबद्धता जनाएकी हुन् ।

व्यवस्थित बसोवासको व्यवस्था गरी यस समस्या समाधान गरिने उनले उल्लेख गरिन् ।  उनले २८ हजार मुक्त कमैया पुनर्स्थापना गरेको बताइन् ।  सरकारी, सार्वजनिक तथा गुठीको अतिक्रण हटाई संरक्षण र संवर्द्धन गरिने उनले उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank