कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

दलित अनलाईन १३ बैशाख २०७७, शनिबार १६:२९

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।

नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १० निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकारले ७७ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १५ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ।
पत्रकार सम्मेलन लाइभ  

https://www.facebook.com/watch/?ref=external&v=270977420734063

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank