मन्दिरमा आफुबाट कुनै विभेद नगरेको बलाराम सुवेदीकाे खण्डन

दलित अनलाईन १८ श्रावण २०७६, शनिबार २२:१७

 

बागलुङ–गल्कोट नगरपालिका–१, दुदिलाभाटी बजारस्थति रहेको शिवालय मन्दिरका पुजारीले किरिया बस्ने तयारी गरेका दुई बालकलाई आफुबाट कुनै विभेद नगरेको बलाराम सुवेदीले  खण्डन गरी स्पष्ट पारेका छन् ।
असार २३ गते दलित अनलाईनमा प्रकासित शिवालय मन्दिरका पुजारी बलाराम सुवेदीले किरिया बस्नु अघि बर्तबन्धनका लागि मन्दिर पुगेका दुई बालकहरुमाथि विभेद गरेको भन्दै समाचार प्रकासित गरेको थियो । उक्त समाचारप्रति शिवालय मन्दिरका पुजारी आफु नरहेको जानकारी गराउँदै बलाराम सुवेदीले खण्डन गरी स्पष्ट परेका हुन् ।

बलाराम सुवेदीले दलित अनलाइन डटकमालाई लेखेको खण्डन जस्ताको तस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank