मन्दिरमा आफुबाट कुनै विभेद नगरेको बलाराम सुवेदीकाे खण्डन

दलित अनलाइन साउन १८, २०७६

 

बागलुङ–गल्कोट नगरपालिका–१, दुदिलाभाटी बजारस्थति रहेको शिवालय मन्दिरका पुजारीले किरिया बस्ने तयारी गरेका दुई बालकलाई आफुबाट कुनै विभेद नगरेको बलाराम सुवेदीले  खण्डन गरी स्पष्ट पारेका छन् ।
असार २३ गते दलित अनलाईनमा प्रकासित शिवालय मन्दिरका पुजारी बलाराम सुवेदीले किरिया बस्नु अघि बर्तबन्धनका लागि मन्दिर पुगेका दुई बालकहरुमाथि विभेद गरेको भन्दै समाचार प्रकासित गरेको थियो । उक्त समाचारप्रति शिवालय मन्दिरका पुजारी आफु नरहेको जानकारी गराउँदै बलाराम सुवेदीले खण्डन गरी स्पष्ट परेका हुन् ।

बलाराम सुवेदीले दलित अनलाइन डटकमालाई लेखेको खण्डन जस्ताको तस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank