८ बुँदे सहमतिपछि सवारी चालकको हड्ताल फिर्ता

दलित अनलाईन ५ आश्विन २०७५, शुक्रबार १८:०१

काठमाडौं –  सवारी चालकको मागअनुसार, मुलुकी देवानी संहिता संशोधन गर्न सरकार तयार भएपछि सवारी चालकको आन्दोलन फिर्ता भएको छ ।

आज सरकार र सवारी चालक संघर्ष समितिबीच भएको आठ बुँदे सहमतिपछि आन्दलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता गरिएको छ ।

सवारी ऐनको विरोध गर्दै आन्दोलनरत् सवारी चालकहरुले संघर्ष समिति गठन गरी गत मंगलबारदेखि राजधानीबाहिर सार्वजनिक यातायात ठप्प पार्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank