काठमाण्डौं – मन्त्रीपरिषदले संघीय प्रहरी ऐन स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीलाई संघीय संरचना लैजाने गरी प्रहरी ऐन स्वीकृत गरेको हो ।
बैठकले सशस्त्र प्रहरीको सेवा, शर्त र कार्यसम्पादन नियमावली पनि स्वीकृत गरेको छ । यसैगरी मन्त्रीपरिषद बैठकले योग विश्वविद्यालय स्थापना गर्न स्वीकृति प्रदान गरेको छ ।
Leave a Reply