Breaking News

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

काठमाडौं- प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको बिहीबारको दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा