काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) निकटको शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनले दलित समुदायको मन्दिर प्रवेशको निहुँमा हत्या गरिएका चितवनका भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माइतीघरमा