Anniversary-Bottom

हसिनाझैं भाग्ने दिन आए प्रचण्ड मात्रै चैनले सुत्न पाउँदैनन् : गगन थापा

काठमाडौँ  — नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले देश बंगलादेश वा श्रीलंकाजस्तो होला भनेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले