सन्दर्भ

मन्त्रिपरिषद्को निर्णयले महालक्ष्मी नगरपालिकाको भवन निर्माणको बाटो खुल्यो

ललितपुर– महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन भएको छ । मन्त्रिपरिषदको जेठ २६ गते बसेको बैठकले हाल वडा नम्बर ४ इमाडोल कमलपोखरीबाट केन्द्र परिवर्तन गरी वडा नम्बर ८ लुभुस्थित देविस्थान कायम गरिएको