सन्दर्भ

ललिता निवास प्रकरणमा सर्वोच्चले माग्यो पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग जवाफ

काठमाडौँ — सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा  अनियमिता प्रकरणमा छानविनको मागसहित दायर भएको एक रिटमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग कारणसहितको लिखित जवाफ मागेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह